New News
Thu May 09 06:18:22 UTC 2024
बालमन्दिरको जग्गा हिनामिना प्रकरण : बाल संगठनले दियो सीआईबीमा जाहेरी

काठमाडौँ — बालमन्दिरको जग्गा हिनामिनाबारे अनुसन्धान गर्न नेपाल बाल संगठनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा जाहेरी दिएको छ । तत्कालीन पदाधिकारी तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा जग...

Thu May 09 06:19:33 UTC 2024
सुनको भाउ घट्दा महँगियो चाँदी, प्रतितोला कति ?

सुनको भाउ घट्दा महँगियो चाँदी, प्रतितोला कति ? काठमाडौँ / आज नेपाली बजारमा सुनको भाउ घट्दा चाँदी महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको हो...

Thu May 09 06:20:00 UTC 2024
पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित

काठमाडौँ । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको छ । उनको निधनको खबरपछि सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित भएको छ । पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्व...

Thu May 09 06:11:51 UTC 2024
कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं : आजका लागि बोलाइएको नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ। पूर्वमन्त्री एवं संविधानसभा सदस्य सूर्यमान गुरूङको आज अन्त्येष्टि गरिने भएकाले बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ। ...

Thu May 09 06:15:46 UTC 2024
कोशीमा हिक्मत कार्कीको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस, क-कसले गरे हस्ताक्षर ?

विराटनगर : कोशी प्रदेश सरकारका लागि नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नेतृत्वमा सरकार गठनका लागि दाबी पेस भएको छ। बिहीबार प्रदेश प्रमुखको कार्यालयमा कार्कीले ५२ प्रदेशसभा सदस्यको समर्थनमा दाबी ...

Thu May 09 00:00:00 UTC 2024
लोकल कुखुरा

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका–४ मुरिभावरमा नारायणसिंह कठायतले व्यावसायिकरुपमा स्थानीय जातका कुखुरापालन गर्दै । रासस

Thu May 09 06:17:35 UTC 2024
अन्नपूर्ण हिमालबाट खसेको हिमपहिरो (भिडियोसहित)

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ, म्याग्दीमा पर्ने संसारको दशौं अग्लो चुचुरो ९८०९१ मि।० अन्नपूर्ण प्रथम हिमालबाट गएको साता खसेको हिमपहिरो । हिमालय क्षेत्रमा दैनिकजसो छ...

Thu May 09 06:15:00 UTC 2024
निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउँछौंः अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी ल्याउने बताएका छन्। बिहीबार आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्...

Thu May 09 06:15:58 UTC 2024
बैतडी अस्पतालका डाक्टर आन्दोलनमा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी

बैतडी- जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन्। आफूहरुले काम गरेको अतिरिक्त भत्ता नपाएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।...

Thu May 09 06:19:41 UTC 2024
रहेनन् 'यमला पगला दिवाना २' का निर्देशक संगीत सिवान

मलायलम र हिन्दी फिल्मका निर्देशक संगीत सिवानको मृत्यु भएको छ। ६५ वर्षका सिवानको बुधबार निधन भएको हो। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार मुम्बईको एक प्राइभेट हस्पिटलमा उनको उपचार भइरहेको थिय...

Thu May 09 06:16:00 UTC 2024
दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगलाई थप वृद्धि गर्दै

काठमाडौँ- दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेका अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदू...

Thu May 09 06:18:22 UTC 2024
NC parliamentary party meeting postponed

Kathmandu, May 9: The meeting of the Nepali Congress Parliamentary Party Working Committee and that of NC Parliamentary Party has been postponed.

Thu May 09 06:07:53 UTC 2024
Thief steals and swallows gold to evade police in Panchthar

By Radha Luitel, Phidim, May 9: A robbery was recorded on Wednesday night in the house of Bishnu Maya Tamang from Phidim Municipality -2, Panchthar. Tamang asked for help after the robber was steal...

Thu May 09 10:52:28 UTC 2024
बालमन्दिर जग्गा हिनामिना प्रकरणः बाल संगठनका पूर्वपदाधिकारीसहित २० जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ– नेपाल बाल संगठनको नक्सालस्थित २८ रोपनी ५ आना १ पैसा जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

Thu May 09 06:07:00 UTC 2024
सुनको मूल्य घट्‌यो, तोलाको कति पुग्यो ?

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८०० ले घटेर १ लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ । ...


कोशीमा सरकार गठनका लागि एमालेका हिक्मत कार्कीद्वारा दाबी पेस

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेस गरेका छन् । नेकपा माओवादी केन्द्रको समर्थनमा कार्कीले बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ समक्ष दाबी पेश गरेका हुन् । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गए

Thu May 09 06:12:48 UTC 2024
कोशीमा मुख्यमन्त्रीका लागि हिक्मत कार्कीले गरे दाबी पेस

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेस गरेका छन्। उनले बिहीबार बिहान प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका हुन्।

Thu May 09 06:12:11 UTC 2024
ललितपुर मेयर्स कपको लागि ललितपुरको टोली घोषणा

काठमाडौं । ललितपुर मेयर्स कप २०२४ को लागि ललितपुर मेयर्स एक्स–आईले आफ्नो टोली सार्वजनिक गरेको छ।

Thu May 09 06:10:00 UTC 2024
कोशीका मुख्यमन्त्री कार्की रिट निवेदन बोकेर सर्वोच्चमा

काठमाडाैँ । कोशीका मुख्यमन्त्री केदार कार्की रिट निवेदन बोकेर सर्वोच्च अदालतमा पुगेका छन् । उनी बिहीबार बिहान प्रदेश प्रमुखले असंवैधानिक ढंगले नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै रिट बोकेर सर्वो...

Thu May 09 06:06:00 UTC 2024
यी हुन् कार्कीलाई कोशीको मुख्यमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गर्ने ५२ सांसद (सूचीसहित)

काठमाडौँ । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ५२ सांसदले समर्थन गरेका छन् । उनलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका ह...

Thu May 09 06:04:07 UTC 2024
नेपाली बजारमा घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य आज तोलामा आठ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एक लाख ३६ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख...

Thu May 09 06:13:12 UTC 2024
लागूऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले चलायो गोली

सिराज खान नेपालगन्ज, वैशाख २७ गते । बाँकेको कोहलपुरमा लागूऔषध कारोबारी पक्राउ गर्न गएको प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम् डिएसपी नारायण डाँगीका अनुसार ...

Thu May 09 06:10:29 UTC 2024
पूर्ण बहादुरको ‘सारङ्गी’मा मुकुन अनुबन्धित

काठमाडौं– पछिल्लो समय नेपाली फिल्म क्षेत्रका व्यस्त अभिनेता हुन् मुकुन भुषाल । थोरै फिल्ममा अभिनय गर्ने र छनोट गरेर मात्रै काम गर्न रुचाउने उनी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएका छन् ।

Thu May 09 06:14:41 UTC 2024
कांग्रेस संसदीय दलको बैठक स्थगित

+ - Copy to clipboard Copied! काठमाडौं- नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन ल्होत्से हालमा आज बस्ने भनिएको उक्त बैठक पूर...

Thu May 09 06:10:05 UTC 2024
कोशी प्रदेश: मुख्यमन्त्रीका लागि दाबी पेश

+ - Copy to clipboard Copied! मोरङ- कोशी प्रदेश सरकार गठनका लागि गठबन्धन दलले प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष दाबी पेश गरेको छ। बिहीबार प्रदेश प्रमुख कार्यालयमा गठबन्धन दल नेकपा एमाले कोशी ...

Thu May 09 06:12:02 UTC 2024
एक्सन स्पोर्ट्स एचडी वन च्यानलले ‘इन्टर कलेज फुटसल च्यामपेन्सीप’ प्रत्यक्ष प्रसारण गर्दै

काठमाडौँ । एक्सन स्पोर्ट्स एचडी वन च्यानलले ‘इन्टर कलेज फुटसल च्यामपेन्सीप’ प्रत्यक्ष प्रसारण गर्ने भएको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा २०८१ वैशाख २६ गतेदेखि जेठ ९ गतेसम्म हुन लागेको इन्टर कले...

Thu May 09 06:07:16 UTC 2024
बागमतीको बजेट अधिवेशन ३१ गते आह्वान गर्न सिफारिस

२७ वैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन ३१ वैशाखमा आह्वान गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख यादवचन्द्र ...

Thu May 09 06:10:22 UTC 2024
Nepali Congress postpones Parliamentary Party meeting

Central office of Nepali Congress, Sanepa/File Photo KATHMANDU: The scheduled meeting of the Nepali Congress (NC) Parliamentary Party has been rescheduled to a later date. Originally slated for t...

Thu May 09 06:09:32 UTC 2024
'बाबाआमाको मायाका लागि विज्ञापनको जरुरत पर्छ र?'

बिहानको धन्दा सकेर समिरा बरन्डामा बसेर सुस्ताउँदै थिइन्। बिहानै उठेर घर सफा गर्नु, दूध दुहुनु, खोले पकाउनु अनि घरका सदस्यहरूलाई चिया खुवाउनु, बालबच्चाको स्याहार गर्नुजस्ता पारिवारिक दायित्व निर्वाह...

Thu May 09 06:06:06 UTC 2024
कोशीमा एमालेका हिक्मत कार्कीले गरे मुख्यमन्त्रीमा दाबी पेस

कोशीमा नेकपा एमालेका हिक्मत कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका छन्। बिहीबार नेकपा एमालेका प्रदेश सांसदहरूसहित पुगेका कार्कीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी पेस गरेका ह...

Thu May 09 06:03:00 UTC 2024
केएल राहुलसँग लखनउका मालिक ‘डगआउट’ मै रिसाएपछि…

आइपिएल २०२४ अन्तर्गत बुधबार रातिको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्सविरूद्ध सानदार जित हात पार्‍यो। १६६ रनको लक्ष्य हैदरावादले ९.४ ओभरमा कुनै विकेट नगुमाइ पार गर्दै १० विकेटको जित निका...

Thu May 09 05:56:00 UTC 2024
बालमन्दिर जग्गा प्रकरणमा सिआइबीले थाल्यो अनुसन्धान

काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेको छ। प्रवक्ता एसपी होवीन्द्र बोगटीका अनुसार बाल मन्दिरको जग्गाका विषयमा सिआइ...

Thu May 09 06:10:00 UTC 2024
पुतलीसडकमा ग्राण्ड एजुकेशन कन्क्लेभ हुने

काठमाडौं - काठमाडौँको पुतलीसडकमा अवस्थित शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले वैशाख २९ गतेदेखि जेठ ८ गतेससम्म ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४ आयोजना गर्ने भएको छ । कन्क्लेभ काठमाडौंबाट सु...

Thu May 09 06:10:00 UTC 2024
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली

काठमाडौँ- बाँकेको जानकी गाउँपालिका–६ स्थित गनापुरमा लागुऔषध कारोबारी पक्राउ गर्न आज प्रहरीले गोली प्रहार गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय...

Thu May 09 06:10:00 UTC 2024
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली

काठमाडौँ- बाँकेको जानकी गाउँपालिका–६ स्थित गनापुरमा लागुऔषध कारोबारी पक्राउ गर्न आज प्रहरीले गोली प्रहार गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय...

Thu May 09 06:07:00 UTC 2024
कोरोना विरुद्धको खोप फिर्ता लिंदै एस्ट्राजेनेका

एस्ट्राजेनेकाले कोभिड-१९ विरुद्धको खोप फिर्ता लिने भएको छ। एक विज्ञप्ति जारी गर्दै एस्ट्राजेनेकाले कोभिड-१९ का विभिन्न भेरियन्ट लक्ष्यित नयाँ नयाँ खोप आइरहेको र यसले आफ्नो खोपको मागमा कमी आएकाले ख...

Thu May 09 06:08:24 UTC 2024
काभ्रेमा नगर प्रहरीमाथि हातपात गरेको आरोपमा चार फुटपाथ व्यापारी पक्राउ

काठमाडौं । काभ्रेमा नगर प्रहरीमाथि हातपात गरेको आरोपमा चार जना फुटपाथ व्यापारी पक्राउ परेका छन् ।

Thu May 09 06:07:08 UTC 2024
सुन तोलामा आठ सय घट्यो

काठमाडौं- स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका ल...

Thu May 09 06:04:23 UTC 2024
कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं- नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन ल्होत्से हालमा आज बस्ने भनिएको उक्त बैठक पूर्वमन्त्री, कांग्रेसका पूर्वकेन्द्री...

Thu May 09 06:05:00 UTC 2024
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस

मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन वैशाख ३१ गते आह्वान गरिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका लागि वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफा...